ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सल्यानको नेटा गाडी दुर्घटना अपडेट : १ जनाको मृत्यु १४जना घाइतेको उपचार हुदै


abc news
८ श्रावण २०८२, बिहिबार   ७ : ४५   बजे

काठमाडौं, ८ साउन । बाँकेको नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारी आउँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै बराईजिउलामा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। भे १ ख ३९९४ नम्वरको फोर्स गाडी दुर्घटना हुँदा उचारको लागि नेपालगन्ज लिदै गर्दा ६२ वर्षीय कलिभान राणाको बाटोमै मृत्यु भएको हो। गाडी दुर्घटनामा परी चालकसहित अन्य १४ जना यात्रुहरु घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेहरुमा सल्यानको कुमाख गाउँपालिका ४ का २८ वर्षीय चालक पारस आचार्य, सोहि स्थानका ३६ वर्षीय भुपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य, ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिशा बुढाथोकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै ७ वर्षीय महेन्द्र बस्नेत, २३ वर्षीय भुवन लामिछाने, ३२ वर्षीया दिपा बुढाथोकी, उनको को ६ वर्षीया छोरी कोपिला बुढाथोकी, १६ वर्षीय ईन्द्र रावत र २६ वर्षीय डोेले बस्नेत, रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ कि ८४ वर्षीया चन्द्री बिष्ट, ३१ वर्षीया कुन्ता बिष्ट र सुर्खेतको भेरीगंगा नगरपालिका ९ कि ३१ वर्षीया तुलसा सुनार घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा घाइते मध्य १३ जनाको कोहलपुर मेडिकल कलेज र एक जनाको रुकुम पश्चिमको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu