खोटाङ, २१ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदल यात्रु आवतजावत गर्ने स्थान (जेब्रा क्रस) तथा तीव्र गति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण शुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुन सक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट ...