काठमाडौँ, ८ बैशाख । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार ३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल ...