‘काठमाण्डौं, २५ फागुन । मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ । विश्व मिर्गौला दिवसबारे जानकारी दिन केन्द्रले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...