काठमाडौ ४ साउन । त्रिभुवन विश्वविद्यालय त्रिवि को मानवशास्त्र र समाजशास्त्र विभाग छुट्टिएपछि पहिलो पटक मानवशास्त्र विभागले आयोजना गरेको नेपाल तथा हिमालको मानवशास्त्रसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ । ललितपुरमा आजदेखि शुरू भएको सम्मेलनमा मानवशास्त्रभित्रका संस्कृति, यसभित्रका विभेद, जीवनपद्धति तथा नयाँ खालका ज्ञानका ...