काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि आवश्यक परे जस्तोसुकै बलिदान दिन तयार रहेको बताउनुभएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रमा जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले ’जनयुद्ध’ सुरु गरेर शान्ति प्रक्रिया ह“ुदै गणतन्त्रको स्थापना, संविधान निर्माण गरेर ...