ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य मन्त्रालयले भन्‍यो : ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू


एबीसी / संवाददाता
१८ पुस २०७८, आइतबार   ४ : ३९   बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले कोभिड १९ को नयाँ भेरिएन्टबाट बच्नका लाथि थप सर्कतता अपनाउँदै पूर्व तयारी अवस्था रहन निर्देशन जारी गरेको छ ।

स्वास्थ्य सेवा विभागले आज देशभरीका स्थानीय तल, जिल्ला स्वास्थ्य कार्यालय तथा ७ प्रदेशका स्वास्थ्य निर्देशनालयहरुको नाममा सर्तकता अपनाउन निर्देशन जारी गरेको हो । निर्देशनमा विभागले हाल सम्म पनि कोरोना महामारीको जोखिम कायमै रहेको हुनाले त्यसमा पनि नयाँ ओमिक्रोन भेरिएन्ट नेपालमा भित्रिनुले थप सतर्कता अपनाउँदै पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ । विभागले सीमा नाकामा रहेका प्रवेश विन्दुहरुबाट प्रवेश गर्ने यात्रुहरुलाई प्रोटोकल अनुसार परिक्षण, खोप लगाउन छुटेकाले खोपको प्रयोगमा बृद्धि तथा जनस्वास्थ्यको मापदण्डहरु पूर्ण पालना गर्न गराउन निर्देशन जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

सम्बन्धित

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu