काठमान्डौ १५ भदौ घरमै पढ्दै एक बालिका रोधा लामाकी चार वर्षीया छोरीलाई कुदेखि चुसम्म लेख्न आउँछ। तर उनलाई नेपाली राम्रोसँग बोल्न भने नआउने आमाको गुनासो छ। अङ्ग्रेजीमा संवाद गर्ने उनी कसैले नेपालीमा प्रश्न सोधे साङ्केतिक जवाफ दिन्छिन्। यसै वर्ष प्लेग्रुपबाट नर्सरीमा उक्लिएकी छोरीले नेपाली अक्षर नचिन्ने ...