दाङ । दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउदा चार जनाको ज्यान गएको छ । बाढीमा बेपत्ता भएका चारै जनाको शव भेटिएको छ । भारतसंगको नाका रुपैडियाबाट किनमेल गरेर फर्कदै गर्दा गएराति प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो । बाढीले ...