ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४० वर्षीय ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको मुम्बईको कूपर अस्पतालमा निधन


एबीसी / संवाददाता
१७ भदौ २०७८, बिहिबार   १२ : ५३   बजे

काठमान्डौ १७ भदौ:

अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार नि’धन भएको छ । मुम्बईको कूपर अस्पतालले सिद्धार्थको मृ’त्यु भएको पुष्टि गरेको हो ।४० वर्षीय सिद्धार्थ शुक्लाको हृ’दयघा’तबाट मृ’त्यु भएको अस्पतालले जानकारी दिएको छ ।

जानकारी अनुसार अभिनेता सिद्धार्थ शुक्लाले राती सुत्नु अघि केही औ’ष’धि खाएका थिए तर त्यसपछि उनी उ’ठ्न सकेनन् । अस्पतालले पछि पुष्टि गर्‍यो कि सिद्धार्थको मृ’त्यु हृ’दयघा’तबाट भएको हो ।सिद्धार्थ शुक्लाको आ’कस्मिक नि’धनले सम्पूर्ण बलिउड र टिभी उद्योग शो’कमा छ ।

सबै अभिनेता र अभिनेत्रीहरु सिद्धार्थ शुक्लालाई श्र’द्धा’ञ्ज’लि दिइरहेका छन् । सिद्धार्थ शुक्ला, टिभी उद्योगको ठूलो नाम थियो । रियालिटी शो बिग बोसको १३ औं सीजन जित्न सफल भएका उनका विश्वभर लाखौं करोडौं फ्यानहरु रहेका छन् ।त्यस बाहेक उनले ‘खतरो का खिलाडी’ को सातौं सीजन पनि जि’तेका थिए ।

सि’रियल बालिका वधुबाट सिद्धार्थ शुक्लाले हरेक घरमा आफ्नो अभिनयको छाप छोडेका हुन् । १२ डिसेम्बर १९८० मा मुम्बईमा जन्मेका सि’द्धार्थ शुक्लाले मोडेलको रुपमा आफ्नो क’रियर शुरू गरेका थिए ।वर्ष २००४ मा, उनले टिभीबाट अभिनयमा डेब्यू गरेका हुन् ।

सन् २००८ मा, उनी ‘बाबुल का आंगन छोटे ना’ नामक एक टिभी सिरियल मा देखा परेका थिए । तर उनको वास्तविक पहिचान सिरियल बालिका व’धुबाट बनेको थियो, जसले उनलाई घर–घर पु¥यायो ।टिभी उद्योगमा सफलता पाएपछि सिद्धार्थ शुक्ला बलिउडतिर पनि लागेका थिए ।

उनी २०१४ को फिल्म हम्प्टी शर्मा की दु’ल्हनियामा देखिएका थिए । सोही बर्ष उनको वे’ब श्रृंखला ‘ब्रोकन बट ब्यू’टीफुल’ आयो, जसले धेरै चर्चा क’माउन सफल भएको थियो । सिद्धार्थ शुक्लाको नि’धनमा टिभी उद्योगको तर्फबाट दुःख व्यक्त गरिएको छ ।

अभिनेत्री सना खानले आफुले वि’श्वास गर्न नसकेको प्र’तिकृया दिएकी छिन् । उनलाई यो घ’टना आश्चर्यजनक लागेको छ । उनले भनिन्, ‘सुरुमा मलाई यो स’माचार प’त्यार लागेन, तर जब यो पुष्टि भयो, म ’आश्चर्यचकित भएकी छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu