नवलपरासी १५ भदौ: पूर्वी नवलपरासीको गैंडाकोट २३ स्मृति नजिक गत बिहीबार रातिदेखि अबरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको छ । लगातार परेको वर्षाले खोल्सामा पानीको सतह बढ्दा बाढीले डाइभर्सन बगाएपछि सडक अबरुद्ध बनेको थियो । सोमबारदेखि पानी पर्न रोकिएपछि उक्त क्षेत्रबाट सवारी गुड्न थालेको ईलाका प्रहरी ...