ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङको ताराखोलामा अखिल क्रान्तिकारीको भेला सप्पन्न


एबीसी / संवाददाता
१४ भदौ २०७८, सोमबार   १२ : २०   बजे

 

काठमाडौँ, १४ भदौ

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले ताराखोलामा प्रथम गाउँ भेला गरेको छ ।

जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा क्रान्तिकारीले ताराखोला गाउँपालिकामा गाउँ भेला गरेको हो । भेलाबाट दिवस रोकाको संयोजकमा ३१ सदस्य पालिकास्तरिय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा सनमाया रोका, सचिवमा दिनानाय बिक, सह सचिवमा जिना गुरुङ , कोषाध्यक्षमा निरुता रोका, सहित अन्य सदस्य रहेका छन ।

भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी का केन्द्रिय सदस्य एवम बागलुङ जिल्ला इन्चार्ज जिवन शर्माले पाटिको सहायक संगठन क्रान्तिकारीले विद्यार्थीहरुके हक हितका लागि स्थानीय तहदेखि आवाज उठाउनुपर्ने बताएका छन ।

उनले देशमा महङ्गी, भ्रष्टाचार बढेको बताउँदै खबरदारी गर्न विद्यार्थी संगठनलाई आग्रह गरेका छन । कायक्रमको अवसरमा जिल्ला समन्वय समिति बागलुङकी सदस्य फुलमाया पुन ‘जलजला’, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेकपा माओवादी केन्द्रकी जिल्ला सदस्य तथा ताराखोला गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन रोका, ताराखोला गाउँपालिका वाड नम्बर १ का वाड अध्यक्ष याम बहादुर श्रीस, वाड नम्बर २ का वाड अध्यक्ष भद्र बहादुर घर्ती, नेपाल कम्युनिष्ट पाटि माओवादी केन्द्रका जिल्ला सदस्य खडक बहादुर बिक, नेकपा माओवादी केन्द ताराखोला गाउँपालिका २ का अध्यक्ष सन बहादुर बिक , छ नम्बर पार्टीका अध्यक्ष मन बहादुर रोका, वाड नम्बर ३ का पार्टी सदस्य कर्णे बहादुर भण्डारी, अखिल क्रान्तिकारी का जिल्ला सचीवालय सदस्य विकास कँडेल लगायतले कायक्रमको मन्तव्य व्यक्त गरेका थिए ।

कायक्रममा अखिल क्रान्तिकारीका जिल्ला संयोजक मिलन काउचाको अध्यक्षता, विद्यार्थी नर बहादुर बिकको स्वागत मन्तव्य र अखिल क्रान्तिकारीका जिल्ला सदस्य बिनोद काउचाको संचालकमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group