ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी उद्धारमा सरकारलाई रास्वपाको आग्रह : ‘खोज, उद्धार र राहत थप प्रभावकारी बनाऔँ’


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।

बिहीबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले बाढीपीडितको उद्धार तथा राहतलाई थप गति दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

रास्वपा प्रवक्ता जगदिश खरेलका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको हालसम्मको कार्यप्रगतिबारे ब्रिफिङ गरेका थिए।

बैठकले सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत कार्यलाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। साथै विपद्को यस कठिन परिस्थितिमा पार्टी सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता खरेलले जानकारी दिए।

रास्वपाले विशेषगरी भोटेकोसी बाढीबाट पीडित र बेपत्ता नागरिकको खोज तथा उद्धारलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ।

बैठकले विपद् प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग तत्काल उपलब्ध गराउन र उद्धार अभियानलाई अझ व्यवस्थित बनाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि रास्वपाले ५० लाख सहयोग गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहलाई कुलमान घिसिङको सुझाव : ‘सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता बनाऔँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rescue Efforts Intensify for Tunnel-Trapped Workers After Disaster

NCP Leader Pun Meets PM Shah Over Bhotekoshi Flood Response

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाहरू जीवित छन् कि छैनन् ? सरकारलाई सांसद बोहोराको प्रश्न

Flash Flood Risk in Bhotekoshi and Trishuli River Systems

Third Batch of China’s Emergency Supplies Arrives in Nepal

Nepal Committee Urges Swift Action to Rescue Flood Trapped Individuals

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu