झापा, १४ भदौ : विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताउनुभयो । “दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको छ”, उहाँले ...