काठमाडौं, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउने भएको छ। जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयबाट सबै जिल्लामा सर्कुलेसन गरिएको छ। सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन भनिएको केन्द्रीय ...