काँभ्रे १५ फागुन । काभ्रेको कोशिपारी भुम्लु गाउपालीका ८ मा फागुन १० गते भएको घटनाको छानविनमा ढिलाई भएको भन्दै आफ्न्तहरुले आक्रोश ब्यक्त गरेका छन । कोशिपारी भुम्लु ८मा घर वाईरीङ गर्न गएका ज्ञानबहादुर दनुवार मृत अवस्थामा फेला परेका थिए । उनको हत्या भएको हुनसक्ने भन्दै ...