काठमाडौं, २७ फागुन । कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ ख ०२४७ नम्बरको गाडी आठबीस नगरपालिका १ को सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा कालीकोट शुभकालिका गाउँपालिका २ का ३७ वर्षीय जितेन्द्र शाही र नरहरिनाथ गाउँपालिकाका २१ ...