हेटौंडा, ४ मंसिर । मकवानपुरमा ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या उनकै नातेदारबाट भएको खुलेको छ ।बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्या आरोपमा पक्राउ परेका १६ ...