काठमाडौं, ३१ भदौ । सरकारले भोलिदेखि अन्तरजिल्ला तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायीले पाँच बुँदे सवारी सञ्चालन मापदण्ड तय गरेके छन् । विभिन्न चारवटा यातायात व्यवसायी र मजदुर संगठनहरुले संयुक्ता प्रेस विज्ञप्ती जारी गर्दै मापदण्ड सार्वजनिक गरेका छन् । ...