काठमाडौं, १० असार । सत्तारुढ नेकपाको स्थायी समिति बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरु प्रतिपक्ष जसरी प्रस्तुत हुँदा सरकारले काम गर्न नसकेको गुनासो गनुर्भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सरकारको कडा ...