काठमाडौं, ९ चैत । कोरोना भाइरसलाई सामान्यरुपमा पश्चिमा राष्ट्रहरु अत्यधिक संटकमा फसेका छन् । इटली सरकारले मार्च १० मा लकडाउन घोषणा गरेको थियो तर त्यसको कडाईपूर्वक कसैले पनि पालना गरेनन् । लकडाउन गरिए पनि इटलीका कयौं शहरमा मानिसहरु सपिङ गरिरहेका भेटिन्थे, रेस्टुरेन्टमा खाना खाइरहेका भेटिन्थे, ...