काठमाडौं, २० फागुन । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याईएको छ । काठमाण्डौको हनुमानढोकास्थित बसन्तपुरमा आज बिहान ७ बजेर ५७ मिनेटमा रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याईएको हो । चीर ठड्याएसंगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको ...