ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली काग्रेसबाट विजयी वडाअध्यक्ष बोहरा नेकपामा प्रवेश


admin
१९ फाल्गुन २०७६, सोमबार   ६ : १३   बजे

बझाङ,१९ फागुन  । बझाङमा नेपाली काग्रेशबाट विजयी वडा अध्यक्ष नेकपा प्रवेस गर्नुभएको छ । सोमवार बझाङ जिल्लाको वित्थडचिर गाउँपालीका वडा नँ ५ का वडा अध्यक्ष करविर बोहरा नेपाल कम्युनिष्ट पाटी नेकपामा प्रवेश गर्नुभएको हो ।

नेपाल कम्युनिस्ट पाटीको सुदुरपश्चिम प्रदेशको कार्यक्रता भेलामा वडा अध्यक्ष बोहरा नेकपामा प्रवेश भएको वित्थडचिर गाँउपालीका का अध्यक्ष प्रेम बोहराले बताउनुभयो । कार्यक्रमा नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा,अनेरास्ववियु केन्द्रीय अध्यक्ष ऐेन महर लगाएतको उपस्थिती रहेको थियो । कार्यकर्ता प्रशिक्षण भेलमा नेकपामा प्रवेश गर्दै वडा अध्यक्ष बोहराले भने ,नेपाली काग्रेश देशवाट नै बियल हुने सम्भावना भएकाले आफु नेकपामा प्रवेश गरेको बताउनुभयो । बोहरा स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली काग्रेश बाट विजयी हुनुभएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षा नियमावली र ३% समता करको विरोधमा निजी विद्यालय आन्दोलित, ६ बुँदे मागसहित सरकारको ध्यानाकर्षण

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu