पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो समृद्धिका लागि लगानी अपरिहार्य रहेको बताउनुभयो । पोखरामहा नगरपालिकाले पोखरामा आयोजना गरेको दुई दिने ‘दीर्घकालिन सोच तथा समावेशी आर्थिक विकास रणनीति तर्जुमा कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाले भविष्यलाई हेरेर दिगो समृद्धिका ...