काठमाडौ २२ असार । पुल भाँचिएपछि अवरुद्ध भएको नाला९भक्तपुर सडकखण्डमा ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको छ। काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो। भाँचिएको पुल भएको ठाउँमा गए राति छवटा ठुल्ठूला ...