काठमाडौ २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहको अमेरिका विरोधी नीतिमा सहभागी हुने कुनै पनि देशलाई थप १० प्रतिशत भन्सार महसुल लगाउने धम्की दिएका छन्। ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाले सुरू गरेको ब्रिक्स समूहमा पछि अरू देशहरू पनि थपिएका छन्। धनी ...