काठमाडौं, २३ मंसिर । उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ । आज दिउसोपार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको थियो । बैठकमाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जारी बैठकमा यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय ...