काठमाडौं, २४ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको छ । गएको १४ गते उद्घाटन भएको दक्षिण यशियाली केलकुद सागको आज समापन हुँदैछ । साथै नेपाल र भुटानबीचको फुटवलको फाइनल खेल पनि मंगलवार नै छ । त्यसैले आज रंगशालामा विशेष भिडभाड ...