काठमाडौं, १७असोज । मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगी भएको पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँको स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उहाँलाई डेंगीको संक्रमण भएको पुष्टि भएको हो । उहाँलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि ...