भद्रपुर, २३ झापा । भारतबाट नेपाल भित्रिने लागु औषध ड्रग्स नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागु औषध नियन्त्रणमा चासो देखाएको छ । यसैक्रममा सशस्त्र प्रहरी बल एसएसबी ले नेपाल भित्राउन लागेको ठुलो परिणाममा लागु औषध ड्रग्स सहित एक ...