काठमाडौं ३ असोज । संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिनुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा ...