ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए आईसीसी अध्यक्षमा पन्तको उम्मेदवारी घोषणा (फोटो फिचर)


abc news
३ आश्विन २०७६, शुक्रबार   २ : २२   बजे

काठमाडौ / एनआरएनएको १० अबै रुपैयाको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सकृय एनआरएनए आईसीसीका वर्तमान उपाध्यक्ष कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा कार्यक्रमको आयोजना गरी पन्तले उम्मेदवारी घोषणा गर्नुभएको हो । अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताको पाँच मन्त्रसहित पन्तले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनएको नेतृत्व गर्नका लागि उहाँले गैरआवासीय नेपालीको सामुहिक र व्यक्तिगत लगानी भित्राउन सकृय रहने लगायत २० बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

१० अर्बको सामुहिक लगानी कोषलाई मूर्तरुप दिने, विदेशमा सिकेको ज्ञान, सीप, प्रबिधि नेपाल भित्राउन बातावरण बनाउन पहल अगाडि बढाउने, गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वायनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धि अवस्थाको व्यवहारिक कार्यान्वयनमा लाग्ने लगायतका योजना पन्तले अगाडि सार्नुभएको छ ।

सन् २००४ देखि एनआरएन अभियानमा संगल्न पन्त सन् २००९ मा एनआरएनए आईसीसी सदस्य र सन् २०१३ मा एनआरएनए आईसीसी महासचिव हुनुभएको थियो । सन् २०१५ देखि लगातार दुई कार्यकाल एनआरएनए आईसीसी उपाध्यक्ष हुनुभएका पन्त जर्मनीको फ्रयांकफर्टमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group