बर्दिया,४ जेठ । बर्दियामा आफ्नै छोराले बन्चरो प्रहार गरी बुवाको हत्या गरेका छन । जिल्लाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा ४१ वर्षीय दोर्णरत्न पोख्रेलले बन्चरो प्रहार गरी ७४ वर्षीय बुवा रत्नलाल शर्मा पोख्रेलको हत्या गरेको हो । हत्या गरेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको छ ...