काठमाडौं,२३ बैशाख । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई मूल नारा परिर्वतन गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद थापाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा परिर्वतन गरेर ‘सम्बृद्ध दमक सुखी केपी ओली’ भन्ने नारा राख्न सुझाव दिनुभएको हो ...