काठमाडौं, १३ माघ । बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अहिले प्रभावित भएको छ । बिहानैदेखि भिजिविलिटि कम हुँदा विमानस्थलबाट अरु देश जाने विमान उडेपनि अवतरण भने हुन सकेको छैन । आन्तरिक उडान र अवतरण अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ...