काठमाडौ ११ असार । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा जारी थुनछेक बहसमा सरकारी पक्षका वकिलले बहस सकाएका छन्। वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट ...