रुपन्देही,३० कात्तिक । रुपन्देहीमा एकजना प्राविधिकको मुत्यु भएको छ । सडक बनाउने रोलरले किचेर सुपरभाइजर पाल्पाका प्रविण पाण्डेको मृत्यु भएको हो । पाण्डेको मणिग्राम नजिकै बिहीबार साँझ सडक बनाउने रोलरले किचेर मुत्यु भएको सडक विस्तार आयोजनाका इन्जिनियर महेश्वर लम्सालले जानकारी दिएका छन । पाण्डे २ ...