काठमाडौं, १० असोज। कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्ली विष्टसहित १७ जनालाई निगरानीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कारबाही अगाडि बढाएका व्यक्तिहरुमा राजेन्द्रसिंह धामी, धर्मसिंह धामी, सुरेन्द्रसिंह कुँवर, चाँदनी साउँद, वासुदेव अवस्थी, प्रेमबल्लवभ जोशी, जगदीश भट्ट, एकीन्द्रबहादुर खड्का, ...