ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस र माइक्रो ठोक्किदा दुईको मृत्यु, आठ घाइते


एबीसी न्यूज
९ आश्विन २०७५, मंगलबार   ११ : २३   बजे

तनहुँ , ९ असोज । पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्।

दमौलीबाट पोखरातर्फ जादै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस एक आपसमा जुद्धा माइक्रोमा सवार दुई यात्रुको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण वहादुर क्षेत्रीलेका अनुसार मृत्यु हुनेमा व्यास–४ बस्ने सरस्वती कुवँर छन् भने एक जनाको परिचय खुलेको छैन्। उनिहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै माइक्रो चालक म्याग्दे गाउँपालिका–१ गुणादीका ३० वर्षीय तुल बहादुर विक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ। चालक विक सहित अन्य ७ घाइतेको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group