काठमाडौ ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टी गठनका बेला आफूले सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म विभिन्न व्यक्तिलाई नेतृत्व गरिदिन बिन्ती गर्दा पनि कसैले नमानेपछि आफू सभापति बनेको दाबी गरेका गरेका छन्। पार्टीको तेस्रो स्थापना दिवसका दिन असार ७ गते भैरहवा जेलबाटै ...