काठमाडौं, २५ असार । प्रदेश नं. ४ को नाम गण्डकी राखेको विरोधमा आदिवासी जनजातिहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश नं. ४ मा आदिवासी जनजातिको ऐतिहासिक थातथलो भएको भन्दै तमुवान मगरात नाम राख्न माग गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा भएको विरोध ...