काठमाडौ ३ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखक छलफलमा जुटेका छन्। भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीभ भएको दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए। गत शुक्रबार प्रमुख प्रतिपक्षी दल र सत्तापक्षबीच ...