काठमाडौ ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा बयान दिइरहेका छन्। राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर भएपछि मिश्र मंगलबार अदालतमा हाजिर भएका हुन्। थुनछेक बहसअघि जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको बयान चलिरहेको ...