काठमाडौ २९ जेठ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ । स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षणमा कडाइ गर्दै नयाँ कार्यविधि जारी गरेको हो । कार्यविधिमा वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकका लागि ...