काठमाडौ २२ जेठ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्ना अध्यक्ष माधव नेपालले पताञ्जली प्रकरणमा नीतिगत निर्णय गरेको बताएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यसमा अध्यक्ष नेपालले कुनै अपराध नगरेको दाबी समेत गरे। ‘हाम्रो पार्टी अध्यक्षको यो जग्गा खरिद बिक्री ...