काठमाडौ २२ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको दाबीसहित लगातार प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरू अहिले पनि छलफलमै छन्। दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभाको बैठक उनीहरूले ठोस निर्णय नगर्दा अझै सुरु हुन सकेको छैन। प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय ...