काठमाठौ २४ जेठ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट २०२५ को विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० को उत्सवका क्रममा भएको भागदौड घटनामा कर्नाटक राज्य क्रिकेट सङ्घ ९केएससीए० का वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् । विजय उत्सवका क्रममा गएको बुधवार भएको भागदौडको नैतिक जिम्मेवारी लिँदै ...