काठमाडौ २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्यान्सर संस्थान स्थापनाको लागि सुझाव संकलन सुरु गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरेर ७ दिन भित्र सबैको रचनात्मक सुझाव माग गरेको छ। मन्त्रालयले राष्ट्रिय क्यान्सर संस्थान स्थापनाको लागि सम्भाव्यता अध्ययन समिति गठन गरेका छ। बीपी ...