ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको घोषणा: मस्कसँगको सम्बन्ध समाप्त


abc news
२५ जेष्ठ २०८२, आइतबार   ९ : २९   बजे

काठमाडौ २५ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इलोन मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन्।

शनिबार एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भएको छ कि छैन भनेर सोध्दा उनले भने, ‘हो, मलाई त्यस्तै लाग्छ।’

उनलाई अर्को प्रश्न सोधियो( तपाईं यो सम्बन्ध सुधार गर्न चाहनुहुन्छरु

ट्रम्पले भने, ‘अहँ।’

ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा मस्कसँग भनाभनपछि आएको हो।

मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि दुई जनाबीच वैमनस्य बढेको हो।

धेरैजसो रिपब्लिकन नेता अझै पनि ट्रम्पको समर्थनमा छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि मस्कले ‘अतिप्रतिक्रिया’ दिएकाले उनलाई अब पार्टीमा पुनस् समावेश नगरिने बताएका छन्।

भान्सले पोडकास्टमा भनेका छन्, ‘ट्रम्पविरुद्ध मस्कको आक्रमण ठूलो गल्ती हो।’

केही दिनयता मस्कले ट्रम्पको ‘बिग ब्युटिफुल बिल’को आलोचना गरिरहेका छन्। यो कंग्रेसबाट पारित हुने प्रक्रियामा छ।

मस्कले यो विधेयक पारित भएमा यसले राष्ट्रिय घाटामा ट्रिलियन डलर थप्नेछ र डजको प्रमुखका रूपमा आफूले गरेको कामलाई कमजोर बनाउने दाबी गरेका छन्। मस्कले हालै डज छाडिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group