काठमाडौ ४ जेठ । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छिन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन्। झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ ...